दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा पाँचथरमा शैक्षिक सामग्री वितरण
अध्यक्ष तामाङका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वपरक कार्यक्रम निरन्तर रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। साथै, फाल्गुनन्द–३ क्षेत्रभित्र आर्थिक अभावका कारण विद्यालय जान नसकिरहेका बालबालिकाको जानकारी भएमा समाजले यस्ता बालबालिकालाई आवश्यक राहत तथा शैक्षिक सहयोग उपलब्ध गराइने जनाएको छ। बिहीबार, मंसिर २५, २०८२हेडौँडा उपमहानगरपालिकाले गर्यो महत्वपूर्ण निर्णय—घरधनी, व्यापारी र नगरबासीलाई राहतका पहल
आइतबार, मंसिर २१, २०८२मगर सांस्कृतिक पहिचान झल्काउने मौलिक पञ्चेबाजा गीत ‘तिम्रै नाममा चलेको ढुकढुकी’ सार्वजनिक
शनिबार, मंसिर १३, २०८२नेपाली सम्पर्क समिति, गणतन्त्र कोरिया बुसान शाखाको बाहौँ अधिवेशन डीसेम्बर ७ मा हुने
शनिबार, मंसिर १३, २०८२नेपाल तामाङ घेदुङ दक्षिणकोरिया सउल केन्द्र द्वारा संस्थाको १२औ महाधिवेशन नोभेम्बर २३मा गर्ने
बुधबार, कात्तिक १९, २०८२





