नेभिगेशन
न्युज किनारा
न्युज किनारा
दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा पाँचथरमा शैक्षिक सामग्री वितरण

दादिङ साङ्छ्योलीङ तामाङ समाज–कोरियाद्वारा पाँचथरमा शैक्षिक सामग्री वितरण

अध्यक्ष तामाङका अनुसार समाजले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वपरक कार्यक्रम निरन्तर रूपमा अघि बढाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। साथै, फाल्गुनन्द–३ क्षेत्रभित्र आर्थिक अभावका कारण विद्यालय जान नसकिरहेका बालबालिकाको जानकारी भएमा  समाजले यस्ता बालबालिकालाई आवश्यक राहत तथा शैक्षिक सहयोग उपलब्ध गराइने जनाएको छ।