नेभिगेशन
कोरिया गतिविधी

ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन सम्पन्न अध्यक्षमा डम्बर केदेम चयन

दक्षिण कोरियामा रहेको ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाको ५औँ अधिवेशन जनवरी ११ तारिखका दिन नेपाली थाई रेस्टुरेन्टको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।

अधिवेशनमा प्रमुख अतिथिको रूपमा पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला साथै १४ जिल्ला र २ जातीय संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र उपस्थित थिए।

IMG_9860-1768137471.jpg
अधिवेशनबाट डम्बर केदेम ज्युको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।नवनिर्वाचित कार्यसमितिको अध्यक्षमा  डम्बर केदेम ,वरिष्ठ उपाध्यक्ष  नविन ताम्लिडं्,उपाध्यक्षहरूमा राजन सौदेन ,रुपेश पालुडं्गा र महिला उपाध्यक्षमा मनिता राई ,महासचिवमा आशिष सौदेन,सचिव  दीपक चालिसे,कोषाध्यक्षमा बिर्ख मणि नाल्वो ,सह–कोषाध्यक्षमा  मनिषा तामाडं् चयन भए।त्यसैगरी सदस्यहरूमा कविराज ताम्लिडं्, भूवन लिडं्देन, सन्तोष चोडं्वाडं्, प्रेम केदेम, सुजता केदेम, सोमराज ओख्राबू, नविन केदेम, शन्देश ओख्राबू, चन्द्रप्रसाद भट्टराई, रोहन गुरूडं्, गजुर पंधाक, अनिशा सौदेन चयन भएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी