नेभिगेशन
कोरिया गतिविधी

दक्षिण कोरियामा खेलकुद कार्यक्रम व्यवस्थापनका लागि ‘MR SPORTS HOUSE’ को सेवा सुरु

तपाईंको सोच, हाम्रो मिशन – सफलता सँगै

दक्षिण कोरियामा विभिन्न खेलकुद प्रतियोगिता तथा सामुदायिक खेलकुद कार्यक्रम आयोजना गर्ने नेपाली समुदायलाई लक्षित गर्दै ‘MR SPORTS HOUSE – South Korea’ ले आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

SPORTS HOUSE ले फुटबल, भलिबल तथा क्रिकेट प्रतियोगिताका लागि ट्रफी, मेडल, फुटबल/फुटसल ग्राउन्ड बुकिङ, रेफ्री व्यवस्थापन, ब्यानर डिजाइन तथा प्रिन्ट, चेक डिजाइन, सर्टिफिकेट प्रिन्ट, टाइ–सिट ड्र, टेन्ट भाडा लगायतका विविध सेवाहरू उपलब्ध गराउने जनाएको छ।

आयोजकहरूलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ विशेष प्याकेज अफर समेत उपलब्ध रहेको SPORTS HOUSE का सञ्चालक मिन आले मगरले जानकारी दिनुभएको छ।“तपाईंको सोच, हाम्रो मिशन – सफलता सँगै!” भन्ने नारासहित सञ्चालनमा आएको MR SPORTS HOUSE ले दक्षिण कोरियामा हुने नेपाली खेलकुद कार्यक्रमहरूलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको सञ्चालक मगरले बताउनुभयो।

IMG_1567-2-1779021272.JPG
 

📞 सम्पर्क: Raj manutd – 010-2186-0346 M.B. Ale – 010-2315-4615

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी