नेभिगेशन
कोरिया गतिविधी

चलचित्र ‘महाभोज’ अब दक्षिण कोरियामा पनि प्रदर्शन हुँदै!अफिसियल बुकिङ खुल्ला

जेष्ठ ३० गतेबाट नेपालमा प्रदर्शनमा आएको  बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ अब दक्षिण कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।

निर्देशक दिनेश राजतको निर्देशनमा बनेको यस चलचित्रमा नेपाली समाज, राजनीति, र पारिवारिक द्वन्द्वलाई केन्द्रमा राखिएको छ। हिमाल खड्कियाको निर्माणमा तयार भएको फिल्मले नेपाली दर्शकमाझ महत्वपूर्ण सन्देश दिन खोजेको देखिन्छ।

कोरियामा बसोबास गरिरहेका नेपालीहरूका लागि एक सुखद खबर स्वरूप Himalayan K-Vibes Entertainment को प्रस्तुति र News Kinara (न्यूज किनारा) को सहकार्यमा चलचित्रलाई दक्षिण कोरियाको विभिन्न सहरमा प्रदर्शन गरिने तयारी भइरहेको छ।

📢 Booking Open  “All Over Korea” चलचित्रमा चर्चित कलाकारहरूको दमदार अभिनय, सामाजिक कथावस्तु, र सशक्त निर्देशनले फिल्मलाई विशेष बनाएको छ।थप जानकारी तथा टिकट बुकिङका लागि: Himalayan K-Vibes Entertainment वा News Kinara का आधिकारिक पेजमा संपर्क गर्नुहोस्।

7b897d3bb017a31fbc8cd0e6a11b0bfb-1750082114.JPEG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी