नेभिगेशन
कोरिया गतिविधी

तमू धीं बुसान शाखाको चौथो अधिवेशनबाट प्रबेश गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

बुसान, दक्षिण कोरिया-तमू धीं दक्षिण कोरिया ख्यङ्साङनाम्दो बुसान शाखाको चौथो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट प्रबेश गुरुङको अध्यक्षतामा चौथो कार्यसमिति गठन गरिएको छ।

नवगठित कार्यसमितिमा अध्यक्ष प्रबेश गुरुङसहित विभिन्न पदमा निम्न व्यक्तिहरू चयन भएका छन्: उपाध्यक्षहरू: सन्तोष गुरुङ, हेमन्त गुरुङ, सुर्य गुरुङ ,महिला उपाध्यक्ष: आशा गुरुङ, सचिव: तेजन गुरुङ,सह-सचिव: उमामि गुरुङ, बिमेस गुरुङ,कोषाध्यक्ष: जिवन गुरुङ, सह-कोषाध्यक्ष: सरिता गुरुङ त्यसै गरी सदस्यहरूमा अन्जु गुरुङ, लक्ष्मी गुरुङ, बिनिता गुरुङ,प्रगति गुरुङ, कुसुम गुरुङ, कृति गुरुङ,बिजय गुरुङ, साम गुरुङ, कबिन गुरुङ,अंकुल गुरुङ, सुनिल गुरुङ, राधा गुरुङ,रोजा गुरुङ, जिवन गुरुङ, पवन घले गुरुङ,रामकृष्ण गुरुङ, विष्णु गुरुङ, किरण गुरुङ,मोती गुरुङ, प्रकाश गुरुङ, बिकास घले,कर्ण गुरुङ, अमर घले, बुद्धि गुरुङ चयन भएका हुन्

कार्यक्रममा अतिथिहरूले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई दिँदै, आगामी कार्यकाल सफल र फलदायी होस् भन्ने शुभकामना व्यक्त गरिएको छ। तमू धीं बुसान शाखाले कोरियामा रहेका तमू समुदायबीच एकता, सहयोग र सांस्कृतिक संरक्षणका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कोरिया गतिविधी