नेभिगेशन
मनोरञ्जन

एमएस नेपाल इन्टरनेसनल बिजेता सीता सुबेदीको नयाँ लोक गीत सार्वजनिक

बिष्णु गुरुङ,सौल/दक्षिण कोरिया,पछिल्लो समय एउटा खुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी शास्त्रीय नृत्याङ्गना तथा एमएस नेपाल इन्टरनेसनल बिजेता सीता सुबेदीले नयाँ लोक गीत सार्वजनिक गरेकी छिन। रोइला भाकामा रहेको गीतमा सीता सुवेदी र दामोदर भण्डारीको स्वर रहेको छ भने लय सीता सुवेदी आफैले तयार गरेकी हुन।शब्द मानकाजी शाक्यको रहेको छ। सीताले गीत आफ्नै च्यानल Sita Subedi Classic  नामक युटुब च्यानल बाट गीत सार्वजनिक गरेकी हुन।

IMG_1965-2-1715081043.jpg

सीतालाई विभिन्न बिधामा देखिरहदा अचम्म लाग्नु स्वभाविक हो । तर सीता आफै सङ्गीत बिषयमा स्नातकोत्तर गरिसकेकी सङ्गीतकी समेत अब्बल बिध्यार्थी हुन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन