नेपाली संस्कृति ,नृत्य, नेपाली स्वादका खाना र सहभागिता ;कार्यक्रमको मुख्य मञ्चमा नेपाली परम्परागत नृत्य प्रस्तुत गरिएको थियो, जसले दर्शकहरूको विशेष ध्यान खिच्यो।खाद्य स्टलतर्फ, सेलरोटी, अचारजस्ता नेपाली परिकारहरू राखिएका थिए जसले राष्ट्रियताका सहभागीहरूको चाख र प्रशंसा प्राप्त गर्यो।करिब ५०० जना नेपालीहरूको सक्रिय सहभागिताले नेपाली समुदायको उपस्थिति विशेष देखिएको थियो।
सुवन मेयरको...
आइतबार, जेठ ४, २०८२