नेभिगेशन
फुटसल

सुवन एनएफसीद्वारा आयोजित प्रथम पुरुष तथा महिला फूटसल महोत्सव २०२५ को भव्य तयारी

दक्षिण कोरियास्थित सुवन एनएफसीको आयोजनामा प्रथम सुवन फूटसल महोत्सव २०२५ भव्य रूपमा आयोजना हुँदैछ। प्रतियोगिता महिला र पुरुष दुवै वर्गमा छुट्टाछुट्टै हुने छ, जसमा उल्लेखनीय पुरस्कार रकम र प्रतिष्ठित ट्रफीहरू प्रदान गरिने छन्।

महिला फूटसल तर्फ पुरस्कारहरू ;पहिलो पुरस्कार ₩400,000, ट्रफी, मेडल र  प्रमाणपत्र ,दोस्रो पुरस्कार ₩200,000, ट्रफी, मेडल र  प्रमाणपत्र उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि ₩50,000 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

IMG_7134-1748926579.JPG
पुरुष फूटसल तर्फ पुरस्कारहरू ;पहिलो पुरस्कार ₩3,500,000, ट्रफी, मेडल र प्रमाणपत्र,  दोस्रो पुरस्कार ₩2,000,000, ट्रफी, मेडल र प्रमाणपत्र ,तेस्रो पुरस्कार ₩1,200,000, ट्रफी मात्र सर्वाधिक गोलकर्ता लाई  ₩100,000 + मेडल + प्रमाणपत्र  र उत्कृष्ट खेलाडीलाई ₩200,000 + मेडल + प्रमाणपत्र  उत्कृष्ट गोलरक्षकलाई ₩150,000 + मेडल +   प्रमाणपत्र प्रदान गरिनेछl

IMG_7135-1748926660.JPG
• मिति: जुन १५, २०२५

• टिम दर्ता: जुन ६, २०२५ सम्म

• दर्ता शुल्क: ₩350,000

• खाता: 60191071640307(KEB HANA, KARKI BIJAY)

•स्थान: 매치업풋살필드, 천안아산점 (충남 천안시 동남구 신흥2길 72)

थप विस्तृत जानकारीको लागि विजय: 010-9887-9802, संजिप: 010-3069-2018, सुरज: 010-8974-4850, भाकर: 010-7990-1438 मा सम्पर्क गर्न सकिने छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फुटसल