नेभिगेशन
भलिबल

“प्रथम गोरखा कप भलिबल प्रतियोगिता–२०२५” भव्य रूपमा आयोजना हुँदै टाइ-शिट सार्बजनिक

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुद मार्फत भाइचाराको भावना विस्तार गर्न नेपाल गोरखा परिवार दक्षिण कोरियाद्वारा “प्रथम गोरखा कप भलिबल प्रतियोगिता–२०२५” को आयोजना हुन लागेको छ।प्रतियोगिता AJOU युनिभर्सिटीको भलिबल मैदानमा आगामी जून ८, २०२५ मा सम्पन्न हुनेछ।सहभागी टिमहरू: प्रतियोगिता दुई पोलमा विभाजन गरिएको छ:

📌 POLE-A

• गुल्क्मी सम्पर्क समिति vs छुनान VC

• फेन्थेक हिलिङ vs मोना तिलो

• इक्सान VC vs भोजपुर समाज

• परोपकार B vs बाग्लुङ समाज

• छुडछुड VC vs पाथिभरा

📌 POLE-B

• गोरखा परिवार vs O.H.C. बाग्लुङ

• धुनु VC vs मोना रातो

• थखसान VC vs सिन्धुपाल्चोक

• परोपकार A vs मोक्तो समाज

• सुदूरपश्चिम समाज vs स्याङ्जा परिवार

⏰ खेल सुरु हुने समय:

• पहिलो खेल बिहान 8:00 AM देखि सुरु हुनेछ

• अन्तिम खेल पूर्वनिर्धारित तालिका अनुसार 10:40 AM सम्म

 विशेष सूचना: सम्पूर्ण टिमहरूलाई खेल सुरु हुनुभन्दा ५ मिनेट अगाडि मैदानमा उपस्थित भई तयार रहन आयोजकको अनुरोध रहेको छ।कुनै टिम अनुपस्थित भएमा वाक ओभर गरिनेछ।

📞 थप जानकारीका लागि सम्पर्क:• मुकेश सन्दुखुरी: 010-6891-1344• अशोक खड्का: 010-4869-6591

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्